टेक्निकल सेमिनार तथा आत्मरक्षा कोर्स मा १०० भन्दा बदी खेलाडीको सहभागी

स्पोर्टस न्युज

 - २०७८ फाल्गुन २१, शनिबार

काठमाडौं । सनिबार भक्तपुर जिल्ला सिएच आईटीएफ तेक्वान्दो संघको आयोजना टेक्निकल सेमिनार तथा आत्मरक्षा कोर्स सम्मपन्न भएको छ।

नेपाल चानहुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको केन्द्रीय उपध्यक्ष भक्तपुरका Black Belt 4th Dan आसमा श्रेष्ठ र नेपाल चानहुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको केन्द्रीय उपध्यक्ष नगरपरासिका Black Belt 3th Dan नितेन कुमार रौनियार द्वरा संंचालित यस कार्यक्रमा१०० भन्दा बदी खेलाडीको उपस्थित थियो। 

 

सम्पुर्ण खेलाडी विभिन्न परिस्थितिमा आफ्नो आत्मरक्षा आफै गरुन भन्ने र बिशेष गरि अहिलेको अवस्थामा विभिन्न बलत्कार महिला हिंसा जस्ता घटना दिन प्रतिदिन बडी राखेको हुनाले आपतकालीन अव्यवस्था मा आफ्नो  रक्षा आफै गर्न सक्नुपर्छ  भन्ने  हेतुले विभिन्न टेक्निक हरु सिकाएको र यसलाई अझै निरन्तरता दिने आयोजक पक्षका भनाइ  छ।

जस् कार्यक्रमा काठमाडौं टेक्वान्दो दोजान् बाट ४० र भक्तपुरबाट ६० जना विभिन्न Colour Belt र Black Belt गरि १०० जना खेलाडी उपस्थित थियोे र खेलाडी आफ्नो बेल्ट अनुसारको प्याटन पनि प्रस्तुत गरेका थियो ।

उक्त कार्यक्रम उपस्थिति सम्पूर्ण खेलाडीलाई हौसला स्वरुप प्रमाणपत्र वितरण गरि कार्यक्रम अन्त्य गरिएको थियोे ।