रुपन्देहीका शोसन र भूमिका बने उत्कृष्ट खेलाडी

स्पोर्टस न्युज

 - २०७८ चैत्र २५, शुक्रबार

नवलरासी सिएच आईतिफ तेक्वान्दो सङ्घको आयोजना चैत्र 4,5 गते बर्दघाट भाटौलियामा सम्पन्न प्रमथ लुम्बिनी प्रदेश स्तरीय सिएच आइटिएफ

पुरुष तर्फको ३१-३५ तौल समूहमा उत्कृष्ट खेलाडी बन्दै हरैय रुपन्देहीका शोसन सुनार

तेक्वान्दो प्रतिोगिता -2078 मा रुपन्देही चान हुन तेक्वान्दो सङ्घको तर्फबाट 9 गोल्ड मेडल, सिलभर

मेडल 10, कास्य पदक 13 वटा गरी जम्मा 22 वटा मेडल भित्र्याएका छौं। यस क्रममा मिहिनेत, संघर्षत

खेलाडीहरु लाई सम्मान एवम् हार्दिक आभार ब्यक्त गर्दै थप प्रगतिको कामना गर्दछौं। जिल्ला भरका

मुनाल बोर्डिङ बुटवल, एभरग्रिन इङ्लिस बोर्दिङ स्कुल कञ्चन ३ हरैया, न्यू पाइन् वड बुटवल,



बिजिएन बोर्डिङ स्कुल भैरहवा, मोर्डन भिजन हरैया, महाबिर बुटवल थाकालिचोक तेक्वान्दो डोजाङ

हरैया गरी जम्मा ६१ जना खेलाडीहरु सहभागि थिए। उक्त कार्यक्रममा करिब ५ जिल्लाबात

सहभािता रहेका थियो करिब ३०० खेलाडी थिए। ती ३०० खेलाडी मध्ये हरैयाका शोसन सुनार, भुमिका

चिडी उत्कृष्ट खेलाडी बनेका थिए, उत्कृष्ट

खेलाडीलाई, नगद, ट्रफि, सम्मान् पत्रले सम्मानित गरिएको थियो।

खेलाडीलाई प्रतियोिता पश्चात लुम्विनी प्रदेश खेलकुद् परिषदका सदस्य सचिव ज्युको प्रमुख आतिथ्तामा

रहेको थीयो। तत्पश्चात् विद्यालयमा एक
कार्यक्रकाबीच पुरस्कार वितरण सम्पन्न भएकाे

थियाे। तपाईंहरुको संघ परिवार तपाईहरुको थप प्रगतिको कामना गर्दछौं।

भर्खरै प्रकाशित