एभरग्रीन इंग्लिस स्कुलले प्रकाशन गर्यो आफनो वार्षिक नतिजाफल।

स्पोर्टस न्युज

 - २०७९ बैशाख २३, शुक्रबार

रुपन्देही, कञ्चन गाउपालिका वडा नं ३ स्थित हरैयामा अवस्थित एभरग्रीन इंग्लिस बोर्डिङ स्कुलले

प्रथम पुरस्कार ग्रहण गर्दै सौरभ प्रतेल

आफनो वार्षिक नतिजाफल २०७८ प्रकाशन गरेकाे छ। विद्यालयका म्यानेजिङ डाइरेक्टर मोहन सुनारको

प्रमुख आतिथ्तामा, विकास पौडेलको स्वागत मन्तव्य एवम प्रधानाध्यापक सिता सुनारको

कक्षा नौ की प्रथम बहिनी सलिना क्षत्री पुरस्कार ग्रहण गर्दै

सञ्चालनमा नतिजाफल प्रकाशन कार्यक्रम सम्पन्न भएकाे थियाे।नतिजाफल प्रकाशन कक्षा ८ र १० बाहेक  नर्सरीदेखी- नौ सम्म भएकाे थियाे। प्रावि तर्फ होल

ब्याडिन्टनमा विजेता खेलाडी सन्दीप बिश्वकर्मा

फस्ट  कक्षा १ की बहिनी इशिका थापा भएकी छिन र निमावि/मावि तर्फ सरोज अधिकारी होल फस्ट भएका छन।

रनिङ बिदाको पुरस्कार ग्रहण गर्दै विद्यार्थीबहिनीहरू

नतिजा प्रकाशनकै क्रममा विद्यालयमा शैक्षिक सत्र भित्र भए गरेका भए गरेका , खेलकुद,साहित्य

सृजना, वक्तृत्वकला, हाजिरीजवाफ लगायत अन्य अतिरिक्त क्रियाकलापको विजयी सदन, टीमहरुलाई

विद्यालयकाे वार्षीक नतिजाफल २०७८ का उपस्थित अभिभावक

पनी मेडल, प्रमाणपत्र र ट्रफीले सम्मान गरिएको थियो। विद्यालयले पढाइ संगसगै तेक्वान्दो खेलमापनी जोड दिएको छ, उक्त विद्यालयका विद्यार्थीहरु गत फागुन ४ र ५ गते प्रथम लुम्बिनी प्रदेश स्तरियप्रतियोगिता नवलपरसी र माघ २६,२७ मा बागलुङको बुर्तिबाङमा सम्पन्न छैंठौ राष्ट्रिय खेलमासहभागि तथा मेडल भित्र्याएका थिए।

प्रावि तहमा होल फस्तको पुरस्कार ग्रहण गर्दै ईशिका थापा

विद्यालयको वार्षिक नतिजा प्रकाशनकै क्रममा विधार्थी, अभिभावक र शिक्षकको त्रिकोणात्मकसम्बन्ध रहे विद्यार्थीको पढाई राम्राे हूने कुराकाे जिकिर सञ्चालिका (प्रधानाध्यापक) सीता सुनारले गरेका छन।

एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलका शिक्षिकाहरु

यहाँहरुको बालबालिकाको थप पढाइप्रतिको लगाव बढोस्, साथै शैक्षिक प्रगतिको उज्ज्वल उज्ज्वलकामना गर्दछौं। एभरग्रीन इंग्लिस बोर्डिङ स्कुल परिवार।

भर्खरै प्रकाशित