भोजपुर केन्द्रविन्दु बनाएर एकाबिहानै भुकम्पको धक्का

स्पोर्टस न्युज

 - २०७९ श्रावण १५, आईतवार

काठमाण्डौ/आज विहान ८:१३ बजे पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर भुकम्प आएको छ। भुकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प रहेको बताईएको छ।।

काठमाण्डौ तथा भोजपुर आसपासका जिल्लाहरुमा भुकम्पको धक्का गएको छ।

भर्खरै प्रकाशित