प्रहरीको बढाईएको रासन भत्ता टुङ्गो लागेन

स्पोर्टस न्युज

 - २०७८ भाद्र ५, शनिबार

काठमाडौं / नेपाल सरकारले नेपाल प्रहरीको रासन भत्तामा करिब ७ वर्ष पछि नयाँ आर्थिक वर्ष ७८/७९ संगै १५% बढाएर बजेट भाषण गरेको थियो। सरकार फेर बदल भएसंगै बढाएको भत्ता पाउने नपाउने टुङ्गो भने लगाउन सकेको छैन।

रासन भत्ता भुगोल , ठाउँ र त्यहाँको विकास तथा महंगी अनुसार फरक फरक तरिकाले दिदै आएको छ। त्यस ठाउँको भत्तामा १५% जोड्ने गरि भत्ता बढाएको हो। तर भत्ता भने पुरानै आउने सुन्नमा आएको प्रहरी स्रोतको गुनासो रहेको छ।

भर्खरै प्रकाशित