एमालेलाई कोरोना नलाग्ने रहेछ कि, विधान महाधिवेशनमा देखिएन स्वास्थ्य मापदण्ड(फोटो फिचर)

स्पोर्टस न्युज

 - २०७८ आश्विन १६, शनिबार

काठमाडौँ,कोभिड-१९ महामारीकैबीच शुक्रबारदेखि नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरी स्थित अन्तरास्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ। यो महाधिवेशनमा महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड भने अपनाएको पाइएन ।

महाधिवेशनमा ६ हजार ३४७ नेता–कार्यकर्ता उपस्थित छन्, तर सबैले मास्क लगाएको देखिएन। विधान महाधिवेशनमा शनिबार यस्ता दृश्य देखिए ।